दलित खुलातर्फ ३५ सय मतगणना, सबै गणना भोलि बिहान गरिने

काठमाडौं : नेपाली कांग्रेसको दलित खुलातर्फ केन्द्रीय सदस्य ५ सिटका लागि भइरहेको मतगणना आज स्थगन गरिएको छ।अब भोलि (बिहीबार) बिहान गणना गरिने र सबै परिणाम भोलि नै सार्वजनिक हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।३ हजार ५ सय मतको गणना हुँदाको ताजा परिणामअनुसार मानबहादुर नेपाली १ हजार ७ सय १३ मतसहित अगाडि छन्।यसैगरी प्रकाश स्नेहीले १ हजार ६ सय ७०, नृपबहादुर वडले १ हजार ६ सय ७, हरिशरण नेपालीले १ हजार ५ सय ४१, मैकुलाल बाल्मीकीले १ हजार ३ सय ८१, बुद्धिराम

सम्बन्धित सामग्री

सकियो मतगणना

एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो।...

हुम्लामा मतगणना सुरु

हुम्लामा बुधबार रातिबाट मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभाको एकसाथ मत गणना सुरु भएको हो। अहिले २ सय मत गणना भएको छ।...

सोलुखुम्बुमा मतगणना सुरु, एकैसाथ ८ स्थानमा गणना हुँदै

सोलुखुम्बु – सोलुखुम्बुमा चुनाव सकिएको २ दिनपछि मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा सङ्कलन गरिएको मतपेटिका मंगलबार बेलुकी ५ बजेबाट गणना सुरु भएको हो ।  जिल्लामा आठ स्थानमा गणनाको कार्य हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समीक्षा हलमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको गणना गरिने छ । ...

मत गणना शुरु भयो बागलुङमा

बागलुङ : बागलुङमा मतगणना शुरु भएको छ। उम्मेदवारले राख्ने प्रतिनिधि छनोटमा केही ढिलाइ हुँदा गणना ढिलो भएको हो। साँझ सवा ४ बजे गणना थालिएको छ।बागलुङ–२ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ। निर्वाचन क्षेत्र २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुर्तिबाङ कुत्थाप्लामा मत गणना थालिएको हो।प्रतिनिधिसभा र प्रदेशसभा १ र २ को प्रत्यक्षतर्फको गणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्वाचन क्षेत्र १ मा पनि मत गणना शुरु भएको प्रमुख निर्वाचन अधिक

भरतपुरमा गणना पुनः सुरु

चितवन – मतगणना स्थलभित्र एमाले कार्यकर्ता प्रवेश गरेपछि रोकिएको भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ। एमालेका गणना प्रतिनिधि प्रताप नाम गरेका व्यक्तिलाई प्रहरीले कर्मचारी भन्दै मतनिरहेको जालीभित्र पठाएपछि विवाद भएको थियो। केहीबेरको विवादपछि उनलाई प्रहरीले रिहा गर्यो र गणना सुरु भएको हो। एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले निययतवस नभइ आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र गएको […]

भरतपुर मतगणना अपडेटः ०७४ मा मतपत्र च्यातिएको वडामा गणना सुरु

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मतपत्र च्याितएको १९ नम्बर वडामा अहिले गणना सुरु भएको हो । गत चुनावमा भरतपुरमा मतपत्र च्यातिएको विषयले सधै स्थान पाउने गरेको छ । मतपत्र च्यातेकाहरु मधु न्यौपाने र द्रोण सिवाकोटीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । गत निर्वाचनमा उक्त […]

मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।...

काठमाडौँ महानगरपालिकाको मतगणना छिटो गर्न दबाब

काठमाडौँ महानगरपालिकाको मतगणना छिटो गर्न दबाब दिइएको छ । मतगणनामा ढिलो हुने संकेत देखिएपछि यसलाई तीब्रता दिन भनिएको छ ।शनिबार बिहान १० बजेदेखि मतगणना सुरु भए पनि १२ बजेसम्म करिब १०० मत मात्र गणना भएको छ । सुरुआतमा दुई स्थानबाट मात्र गणना थालिएको छ । यसैकारण पनि मतगणना ढिलो भइरहेको छ । तसर्थ दलका प्रतिनिधिको सङ्ख्या बढाएर अन्य स्थानबाट एकसाथ गणना थाल्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अधिकृत प्रेमकुमार श्रेष्ठले विवाद आउन नदिने गरी सानो सङ्ख्यामा

ललितपुरको महांकालको मतगणना स्थगित

३१ वैशाख, काठमाडौं । ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणना हुँदै गर्दा १५ वटा मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि गणना रोकिएको छ । चार सय मत गणना सकिएपछि अर्को बण्डल खोल्ने क्रममा १५ मतपत्रका निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मत भेटिएको थियो । महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको […]

कांग्रेस सभापति मत गणना : ९ सय ५० गन्दा देउवाकाे ४ सय ५६, शेखरकाे कति ?

सुरुमा सभापतिको मतगणना भइरहेको छ । सभापतिको गणना सकिएपछि अन्य पदाधिकारीको मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।