बागलुङ : बागलुङमा मतगणना शुरु भएको छ। उम्मेदवारले राख्ने प्रतिनिधि छनोटमा केही ढिलाइ हुँदा गणना ढिलो भएको हो। साँझ सवा ४ बजे गणना थालिएको छ।बागलुङ–२ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना शुरु भएको छ। निर्वाचन क्षेत्र २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको बुर्तिबाङ कुत्थाप्लामा मत गणना थालिएको हो।प्रतिनिधिसभा र प्रदेशसभा १ र २ को प्रत्यक्षतर्फको गणना शुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।निर्वाचन क्षेत्र १ मा पनि मत गणना शुरु भएको प्रमुख निर्वाचन अधिक