सकियो मतगणना

एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको मतगणना सकिएको जानकारी गराएको हो।...

सम्बन्धित सामग्री

निर्वाचनको १६ दिनपछि सकियो मतगणना

काठमाडौं, मंसिर २१ । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवै तर्फको मतगणना सकिएको जानकारी गराएको हो। मतगणना सकिएसँगै आयोगले बुधबार चुनावमा भाग लिएका दलहरूले […]

सकियो मतगणना

काठमाडौं । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको १६ दिनपछि निर्वाचन आयोगले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको मतगणना सकेको छ। एक साताभित्र गणना सक्ने जनाए पनि आयोगले थप एक साता समय लगाउँदै मंगलबार प्रतिनिधि र प्रदेशसभा दुवै तर्फको मतगणना सकिएको जानकारी गराएको हो। मतगणना सकिएसँगै आयोगले बुधबार चुनावमा भाग लिएका दलहरूले समानुपाकिततर्फ पाएको […]

समानुपातिकतर्फको मतगणना सकियो, कुन दलले कति सिट पाऊलान् ?

४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै दलहरू पाउने सिट बाँडफाँटमा आयोग जुटेको छ ।

तनहुँ–२ : ४१ हजार मतगणना सकियो

काठमाडौँ,६ मँसिर । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४१ हजार छ सय ४९ मतगणना सकिएको छ । पछिल्लो सार्वजनिक नतिजाअनुसार कूल खसेको ६८ हजार दुई सय ७१ मध्ये ४१ हजार छ सय ४९ मतगणना सकिएको हो । सार्वजनिक परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका शङ्कर भण्डारीले १९ हजार दुई सय ३५ मत प्राप्त […]

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र… Continue reading

काठमाडौमा ७३ हजार मतगणना सकियो, कसले कति पाए

काठमाडौं, ५ जेठ । शनिबारदेखि काठमााडौं महानगरपालिकाको मतगणना जारी छ । कुल १ लाख ९१ हजार १८३ मत खसेको मतमा हालसम्म ७३ हजार ५९३ मतगणना सकिएको छ । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ११ मत ल्याएर अग्रता कायम राखेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका केशव स्थापितले १४ हजार ७९६ मत पाएका […]

मतगणना सुस्तः २ दिन सम्म २४ वडामा मात्रै सम्पन्न

घोराही उपमहानगरपालिकाका १९ वटा वडा मध्य दुई दिनको अवधिमा एउटा वडामा मात्रै गणना सकिएको छ। आईतबार बेलुका सम्म यो उपमहानगरको १९ नम्बर वडामा मात्रै मतगणना सकियो। यो वडामा कांग्रेसका ज्ञानबहादुर रायमाझी निर्वाचित भएका छन्।...

मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading

खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना सकियो

काठमाडौं, पुष ४ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । नेपाली कांग्रेसको केन्द्रिय पार्टी कार्यालय सानेपामा शनिबार सुरु भएको मतगणना आइतबार साँझ सकिएको हो । खुलातर्फ ३५ केन्द्रिय सदस्यका लागि ९९ जना उम्मेदवारी परेको थियो । निर्वाचन समितिले केहिबेरमा निर्वाचित ३५ जनाको नाम सार्वजनिक गर्ने छ ।

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]