मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।...

सम्बन्धित सामग्री

क्यास्पियन सागरको तटमा २५ सय सिल मृत फेला

एजेन्सी  ।  दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन् । सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको  अधिकारीहरुले बताएका छन् । सुरुमा लगभग ७००  मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन […]

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ । खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ । त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो । पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा म...

सोलुखुम्बुमा भोलि दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

साेलुखुम्बु – सोलुखुम्बुमा भोलि मङ्गलवार दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने भएको छ । आज साेमवार बसेको सर्वपक्षीय बैठकले भोलि दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो । आज अबेर मात्रै मतपेटिका सङ्कलन भइसकेको छ । भोलि बिहान १० बजेदेखि उम्मेदवारकाे उपस्थितिमा मतपेटिका सिल गरि, रुजु गरि दिउँसो १ बजेदेखि गणना थालिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८१ हजार पाँच सय दुई जना मतदाता रह...

मकवानपुरमा मतगणना सुरु

मकवानपुर - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ । मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न ६ झुरझुरेको मतदानस्थलको मतपेटिकाको सिल तोडेर मकवानपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत ऋषिराम निरौलाले मतपेटिका खन्याएर गणना सुरु गरिएको हुन् । हेटौंडा उपमहानगरपालिका वडा ...

मकवानपुरमा मतगणना सुरु

मकवानपुर - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को हिजो सम्पन्न मतदानको मतगणना सुरु भएको छ । मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा न ६ झुरझुरेको मतदानस्थलको मतपेटिकाको सिल तोडेर मकवानपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत ऋषिराम निरौलाले मतपेटिका खन्याएर गणना सुरु गरिएको हुन् । हेटौंडा उपमहानगरपालिका वडा ...

रौतहटको फतुवा बिजयपुरको मतगणना अवरुद्ध

रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो । आधारभुत विद्यालयमा ४७ थान मतपत्र भेटिएपछि मतगणना कार्यपनि अवरुद्ध भएको छ । सिल गरेको भन्दा ४७ मत बढी मतपत्र भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उम्मेदवारहरुले आइतबार रातिदेखि गणना […]

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।...

मतपेटिकाको सिल चुँडिएको पाइएपछि पालुङटार नगरपालिकाको मतगणना स्थगित

गोरखा – गोरखाको पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि गणना स्थगित भएको हो । मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । निर्वाचन अधिकृतले यसबारेमा उम्मेद्वारहरुसँग छलफल गरिरहेका छन् । निर्वाचन आयोगका एक पूर्व  अधिकारीहरुका अनुसार चारमध्ये एउटा सिलमा त्रुटी भेटिँदैमा शंका...

चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन

२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन । माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा मतपेटिकाको सिल काटी नयाँ सिल लगाएको पाइएको भन्दै नेकपा (माओवादी केन्द्र)ले मतगणना रोक्न र पुनः मतदान […]

वीरगंज महानगरको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने :: Pahilopost.com

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना मंगलबार दिउँसोदेखि बल्ल शुरु भएको छ। हिजै रातिदेखि मतगणना गर्ने भनिए पनि आज दिउँसो बल्ल मतगणना सुरु भएको हो। महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना गर्न शुरु गरिएको मुख्य निर्वाचन अधिृत विष्णु सुवेदीले जानकारी गराए। सुरुमा मतपेटिकाको सिल फुटाएर तपत्र पट्याउने काम भएको