६४ वर्षपछि वेल्स विश्वकपमा

 वेल्स ६४ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट भएको छ । वेल्सले विश्वकप प्ले अफमा युक्रेनलाई १–० ले हराउँदै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान पक्का गरेको हो ।कार्डिफ रंगशालामा वेल्सले इतिहास...

सम्बन्धित सामग्री

वेल्स र इरान पहिलो जितको खोजीमा

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आज (शुक्रबार) देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु शुरु हुनेछ । दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । यि दुई टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ । ६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो […]

हारबाट जोगियो वेल्स

काठमाडौं : फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन्।अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो विश्वकप गोल हो।तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए।अमेरिकाका वाल्कर जिमरम्यान

बराबरीमा रोकिए वेल्स र अमेरिका

फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले…

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट

२३ जेठ, काठमाडौं । वेल्स ६४ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । आइतबार राति भएको प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स विश्वकपका लागि छनोट भएको हो । सन् १९५८पछि वेल्स विश्वकपमा छनोट हुन सकेको थिएन । प्लेअफमा युक्रेनलाई १-० गोलले पराजित गरेपछि वेल्स लामो प्रतीक्षापछि विश्वकपमा स्थान बनाएको हो । वेल्सका लागि कप्तान गेराथ बेलले […]

युक्रेनलाई हराउँदै वेल्स विश्वकपमा छनोट

एजेन्सी – आत्मघाती गोलको सहायतामा युक्रेनलाई पराजित गर्दै वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो […]

६४ वर्षपछि वेल्स विश्वकपमा

प्लेअफमा युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको छ । कार्डिफमा भएको खेलमा वेल्स १-० गोलले विजयी भएको हो । कप्तान गेराथ बेलको फ्रिकक डिफ्लेक्ट हुँदै युक्रेनको पोष्टमा छिरेको थियो ।योसँगै वेल्स कतारमा हुने विश्वकपको समूह बीमा परेको छ । सो समूहमा अमेरिका, इरान र इंग्ल्याण्ड रहेको छ । वेल्स पछिल्लोपटक सन् १९५८ मा विश्वकपमा छनोट भएको थियो । सन् १९५८ पछि वेल्सले विश्वकपमा छनोट हुने मौका नपाएको हैन । सन् १९७७, १९८५ देखि १९९३ सम्म वेल्स विश्वकप छनोट नजिक पुगेर पनि अन्तिम चु

युरोपेली प्लेअफमा वेल्स र युक्रेन भिड्दै

काठमाडौँ- विश्व कप छनोटअन्तर्गत युएफा प्लेअफमा आइतबार वेल्स र युक्रेनबीच खेल हुँदैछ । वेल्सको कार्डिफमा आज हुने खेलमा वेल्स र युक्रेन नेपाली समयअनुसार राति पौने १० बजे आमने सामने हुनेछन् । वेल्स ६५ वर्षको विश्व कपको अनुपस्थितिमा पूर्णविराम लगाउने योजनामा रहेको छ । यसअघि वेल्सले सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो । गत बुधबार भएको […]

स्विडेन र वेल्स फाइनलमा

काठमाडौं : विश्वकप प्लेअफमा वेल्स फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा पुग्न सफल भएको छ।अष्ट्रियालाई पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो। त्यस्तै अर्को खेलमा स्विडेनले चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै प्लेअफको फाइनलमा स्थान बनायो।कार्डिफ सिटीमा बिहीबार राति भएको खेलमा वेल्सले अष्ट्रियालाई २-१ ले पराजित गर्दा ग्यारेथ बेल नायक सावित भएका थिए। खेलको २५औं मिनेटमा बेलले फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई १-० को अग्रता दिलाए। ५१औं मिनेटमा बेललेनै व्यक्तिगत र टोलीका लागि दोस्रो

वेल्स र स्विट्जरल्यान्ड बराबरीमा रोकिए

एजेन्सी। किफर मूरले ७४औं मिनेटमा गोल गरेपछि वेल्स युरो–२०२० मा आज हारबाट जोगिएको छ। स्विट्जरल्यान्डले ४९औं मिनेटमा ब्रील एमबोलोको गोलमा अग्रता लिएको थियो। मारियो गाभ्रानोभिकले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि स्विट्जरल्यान्ड अंक बाड्न बाध्य भयो। बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।

युरोकपमा वेल्स र स्विट्जरल्यान्ड भिड्दै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुदैछन्। आज हुने पहिलो खेलमा समुह 'ए' मा रहेको वेल्स र स्विट्जरल्यान्ड भिड्दैछन्। अजरबैजानको बाकुस्थित बाकु ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। समुह 'ए' मा वेल्स र स्विट्जरल्यान्डसँगै इटाली र टर्की रहेका छन्।