एजेन्सी – आत्मघाती गोलको सहायतामा युक्रेनलाई पराजित गर्दै वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १–० ले पराजित गर्दै वेल्स दोस्रोपटक विश्वकपमा छनोट हुन सफल भएको हो । वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल भएको हो […]