हारबाट जोगियो वेल्स

काठमाडौं : फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन्।अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो विश्वकप गोल हो।तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए।अमेरिकाका वाल्कर जिमरम्यान

सम्बन्धित सामग्री

फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो । खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिक...

वेलको गोलमा वेल्स हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गरेपछि वेल्स फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा हारबाट जोगिएको छ । वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टिमोथी वेहले गोल गर्दै पहिलो हाफमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो […]

जोनसनको त्यो गोल, हारबाट जोगियो वेल्स

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेल्स र बेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ए ४ को तेस्रो खेलमा उनीहरूले बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा वेल्स र बेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै बेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो...