फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्।
खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले…