वेल्स र स्विट्जरल्यान्ड बराबरीमा रोकिए

एजेन्सी। किफर मूरले ७४औं मिनेटमा गोल गरेपछि वेल्स युरो–२०२० मा आज हारबाट जोगिएको छ। स्विट्जरल्यान्डले ४९औं मिनेटमा ब्रील एमबोलोको गोलमा अग्रता लिएको थियो। मारियो गाभ्रानोभिकले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि स्विट्जरल्यान्ड अंक बाड्न बाध्य भयो। बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।

सम्बन्धित सामग्री

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

शाकिरीको दुई गोलमा स्विट्जरल्यान्ड विजयी, नकआउटमा पुग्न कुर्नुपर्ने

काठमाडौं । जेर्दान शाकिरीले दुई गोल गरेपछि स्विट्जरल्यान्डले युरोकप २०२० मा पहिलो जित हात पारेको छ । बाकुमा आइतबार राति भएको समूह ए को खेलमन स्विट्जरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गरेको हो । जितपछि स्विट्जरल्यान्डले वेल्स समान …

युरो २०२० : आज समूह 'ए'का अन्तिम खेल

युरो २०२० अन्तर्गत आज राति समूह 'ए' का अन्तिम खेल हुँदैछन्। रोममा घरेलु टिम इटाली र वेल्स तथा अजरबैजानको बाकुमा स्विट्जरल्यान्ड र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ।

बराबरी नतिजाले स्पेन निराश

फिनल्यान्डविरुद्ध रसिया ६:४५ साँझ टर्कीविरुद्ध वेल्स  ९:४५ राति इटालीविरुद्ध स्विट्जरल्यान्ड  १२:४५ राति युरोकप २०२० च्याम्पियनसिपमा पूर्वविजेता स्पेनले सोमबार राति गोलरहित बराबरी नतिजा निकालेको छ । घरेलु मैदानमा स्विडेनविरुद्धको खेलमा राम्रो नतिजा नल्याउँदा स्पेन निराश...

युरोकप २०२० : ग्रारेथ वेलको वेल्सविरुद्ध बराबरीमा रोकियो स्विट्जरल्यान्ड

युरोकप २०२० को समूह 'ए' अन्तर्गत आज भएको वेल्स र स्विट्जरल्यान्ड खेल बाराबरीमा सकिएको छ । दुवै टिमले एक-एक गोल गरेका छन्

युरोकप २०२० : ग्रारेथ वेलको वेल्सविरुद्ध बराबरीमा रोकियो स्विट्जरल्यान्ड

युरोकप २०२० को समूह 'ए' अन्तर्गत आज भएको वेल्स र स्विट्जरल्यान्ड खेल बाराबरीमा सकिएको छ । दुवै टिमले एक-एक गोल गरेका छन्

युरोकपमा वेल्स र स्विट्जरल्यान्ड भिड्दै

एजेन्सी। युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुदैछन्। आज हुने पहिलो खेलमा समुह 'ए' मा रहेको वेल्स र स्विट्जरल्यान्ड भिड्दैछन्। अजरबैजानको बाकुस्थित बाकु ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। समुह 'ए' मा वेल्स र स्विट्जरल्यान्डसँगै इटाली र टर्की रहेका छन्।

युरो २०२० : ५ वर्ष पुरानो लय खोज्दै वेल्स

युरो २०२० को समूह ‘ए’ अन्तर्गत दोस्रो खेल शनिबार वेल्स र स्विट्जरल्यान्डबीच हुनेछ । यो खेल हुनेछ अजरबैजानको बाकुमा । यो खेलबाट धेरै अपेक्षा गर्न सकिनेछ । किनभने दुवै टिम वरीयताको शीर्ष २० मा छन् । स्विट्जरल्यान्ड १३ औं भने वेल्स १७ औंमा । पाँच वर्षअगाडि युरोमा वेल्सको प्रदर्शन सनसनीपूर्ण रहेको थियो ।

युरोकपका दाबेदार टोली

आजको खेल वेल्स र स्विट्जरल्यान्ड ६:४५ साँझ डेनमार्क र फिनल्यान्ड ९:४५ राति बेल्जियम र रसिया १२:४५ मध्यराति ...              ... युरोपियन फुटबल प्रतियोगिता (युरोकप) सुरु भइसकेको छ । युरोपको ११ देशका...