स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन

गौर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ । संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्‍यालीको आयोजना गरेको हो । उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक […]

सम्बन्धित सामग्री

महङ्गीविरूद्व सडकमा उत्रियाे एमाले

मकवानपुर । हाल प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले बढ्दो महङ्गी कालोबजारी, अभाव, भष्ट्रचार विरुद्ध जनप्रदर्शन गरेको छ । एमालेले बागमती प्रदेशको राजधानी हेटौंडामा यसविरुद्व र्‍याली गरेको हो । र्‍याली प्रदर्शन गर्दै एमालेले संघीय निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेको हो । हेटौंडा ५ पुष्पलालपार्क स्थित जिल्ला प...

सिंहदरबार परिसरमा ‘कालो बेलुन’ उडाउने युवा संघका नेता पक्राउ(फोटोफिचर)

काठमाडौँ, २३ माघ। स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको हो । निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई […]

इन्धनको मूल्यवृद्धिको विरोधमा जनकपुरमा प्रधानमन्त्रीको पुत्ला दहन

१९ माघ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् । अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका […]

सभामुख सापकोटालाई अनेरास्ववियुले देखायो कालोझन्डा

काठमाडौँ। अनेरास्ववियुका विद्यार्थीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई अकालो झन्डा देखाएको छ। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गर्दै आज प्रदर्शन गरिरहेको अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्।

चुनावको मिति घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै एमालेका भ्रातृ संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार अनेरास्ववियुले आरआर क्याम्पस अगाडि, युवा संघले कलंकीमा क्षेत्रमा प्रदर्शन गरेको हो । त्यसक्रममा उनीहरूले प्रधानमन्त्रीको पुतलासमेत दहन गरेका छन् । उनीहरूले सरकारविरोधी नारा लगाएर प्रदर्शन गरेका थिए । तस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अनेरास्ववियुले तत्काल स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै प्रदर्शन गरेको छ। सोमबार विद्यार्थीले काठमाडौंको प्रदर्शनीमार्गमा निर्वाचनको मिति घोषणा गर्न माग गर्दै मसाल जुलुस प्रदर्शन...

मोटरसाइकल र स्कुटर डोर्‍याएर सरकारविरुद्व अनेरास्ववियुको प्रदर्शन

स्थानीय तहको निर्वाचनको मिति घोषणा र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु ले बुटवलमा मंगलवार भण्डाफोर विरोध प्रदर्शन गरेको छ । अनेरास्ववियु बुटवल उपमहानगर कमिटीले गठबन्धन सरकारविरुद्ध मोटरसाइकल र स्कुटर डोर्‍याउँदै प्रदर्शन गरेको हो ।  प्रदर्शनमा अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सरोज पोखरेलले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न र मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे ।  उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई...

निर्वाचनको मिति घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटको मध्यभाग गरुडा बजारमा प्रदर्शन गरेको छ । युवा संघको जिल्ला कमिटीको आयोजनामा गरुडामा सयौँ युवाहरूले नाराबाजी गर्दै दबाबमूलक र्‍यालीको सहितको प्रदर्शन गरेको हो ।संघका जिल्ला अध्यक्ष बालशंकर कुश्वाहाको नेतृत्वमा गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई

सिरहामा सरकारविरुद्ध प्रदर्शन

नेकपा एमाले निकट युवा संगठनले सिरहाको गोल बजारमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा भएको प्रदर्शनमा स्थानीय तह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माग गरिएको थियो ।प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले ‘लिपुलेक लिम्पियाधुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराऊ’ लगायतका नाराहरू लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त

चुनावको मिति घोषणा गर्न मधेसमा युवा संघको प्रदर्शन

जनकपुरधाम । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । संघका कार्यकर्ताले आज जनकपुरधाममा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा […]