मकवानपुर । हाल प्रतिपक्षीको भूमिकामा रहेको नेकपा एमालेले बढ्दो महङ्गी कालोबजारी, अभाव, भष्ट्रचार विरुद्ध जनप्रदर्शन गरेको छ । एमालेले बागमती प्रदेशको राजधानी हेटौंडामा यसविरुद्व र्याली गरेको हो ।
र्याली प्रदर्शन गर्दै एमालेले संघीय निर्वाचनको मिति घोषणा गर्न पनि माग गरेको हो । हेटौंडा ५ पुष्पलालपार्क स्थित जिल्ला प...