निर्वाचनको मिति घोषणाको माग गर्दै युवा संघको प्रदर्शन

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटको मध्यभाग गरुडा बजारमा प्रदर्शन गरेको छ । युवा संघको जिल्ला कमिटीको आयोजनामा गरुडामा सयौँ युवाहरूले नाराबाजी गर्दै दबाबमूलक र्‍यालीको सहितको प्रदर्शन गरेको हो ।संघका जिल्ला अध्यक्ष बालशंकर कुश्वाहाको नेतृत्वमा गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट सुरु भएको र्‍याली चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो । कोणसभालाई

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा प्रदर्शन

गौर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रौतहटमा वृहत् प्रदर्शन गरेको छ । संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा सयौं युवाहरुले नाराबाजी गर्दै दबाबमुलक र्‍यालीको आयोजना गरेको हो । उनीहरुले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर’, ‘अपराधी मन्त्री रेणु यादव राजिनामा दे’, ‘लुट—आतंक […]

सिरहामा सरकारविरुद्ध प्रदर्शन

नेकपा एमाले निकट युवा संगठनले सिरहाको गोल बजारमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा भएको प्रदर्शनमा स्थानीय तह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माग गरिएको थियो ।प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले ‘लिपुलेक लिम्पियाधुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराऊ’ लगायतका नाराहरू लगाएका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त

चुनावको मिति घोषणा गर्न मधेसमा युवा संघको प्रदर्शन

जनकपुरधाम । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । संघका कार्यकर्ताले आज जनकपुरधाममा सरकारविरुद्ध नाराबाजी गरेका हुन् । जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा […]