सिंहदरबार परिसरमा ‘कालो बेलुन’ उडाउने युवा संघका नेता पक्राउ(फोटोफिचर)

काठमाडौँ, २३ माघ। स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै एमाले निकट युवा संघले सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन भन्दै युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएर प्रदर्शन गरेको हो । निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता बिरोधमा उत्रिएपछि उनीहरुलाई […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीसँग युवा संघ नेपालको १५ बुँदे मागपत्र

२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग १५ बुँदे मागपत्र बुझाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुगेर युवा संघ नेपालले युवा, विद्यार्थी, सुशासन र राष्ट्रियतासँग सम्बन्धित १५ बुँदे …

युवा संघले सिंहदरबारभित्र उडायो कालो बेलुन

नेकपा एमालेको भातृ संगठनले राष्ट्रिय युवा संघ नेपालले सिंहदरबार परिसर भित्रै कालो बेलुन उडाएको छ ।  स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघले आइतबार सिंहदरबार परिसरमा कालो बेलुन उडाएको हो ।स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउन युवा संघले निषेधित क्षेत्र सिंहदरबार परिसरमा कालो बेलुन उडाएको युवा संघका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष दिनेश थापाले बताए । संघिय सरकारको मुख्य कार्यालय रहेको निषेघित क्षेत्रमा नै युवा संघका कार्यकर्ता विरोधम

सिंहदरबार अगाडि युवा संघले उडायो कालो बेलुन (तस्बिरहरु)

काठमाडौँ – नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालले मूल्य वृद्धिको विरोधमा कालो बेलुन उडाएर प्रदर्शन गरेको छ । देशको प्रशासनिक केन्द्र सिंहदरबार अगाडि आइतबार युवा संघका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेका हुन् । पेट्रोलियम पदार्थमा लगातार भइरहेको मूल्य वृद्धिले जनता मारमा परेको भन्दै युवा संघले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने माग गरेको हो […]

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन युवा संघको माग

एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट युवा संघ नेपालले द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली नागरिकलाई यथाशीघ्र नेपाल फर्काउन माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको छ । संघका महासचिव दीपक जिएमको नेतृत्वमा सिंहदरबार...