सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका राजनीतिक दलहरु स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् । नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताए । उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेको बताए

सम्बन्धित सामग्री

देश घुमिफिरि मध्यावधिमा जाने सम्भावना बढ्योः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले अहिलेको संसदबाट सरकार गठन नै नहुने अवस्था आएको भन्दै देश मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताएका हुन् ।

सरकार गठन गर्न लेनदेन र सेटिङ हुनु डरलाग्दो संकेत हो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको भन्दै देशमा अन्योलता बढेको बताएका छन् ।  नवनिर्वाचिन सांसदहरुलाई बधाई तथा शुभकामना दिन काठमाडौंको कमलादीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थालको भन्दै देश गम्भीर अस्थिरतातर्फ गएको बताएका हुन् ।उनले सरकार केका लागि बन्ने भन्ने नै स्पष्ट नभएको पनि बताए । उनले विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार सरकार गठन हुन गइरहेक

केपी ओली र अर्जुन नरसिंह केसीबिचको २ घण्टा लामो भेटवार्तामा के-के भए कुराकानी?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र…

नयाँ संविधानपछिको स्थानीय सरकार

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि एमाले अध्यक्षी केपी ओली नेतृत्वको सरकार गठन भयो तर संविधानप्रति असन्तुष्ट मधेसवादी दलसहितको मागलाई सम्बोधन हुन नसक्दा संविधानले तोकेको सीमाभित्र तीन तहको निर्वाचन नहुने आशंका बढ्दै गएको थियो।...

देशको अवस्था भयावह छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह भइरहेको बताएका छन्। बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए।उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए।उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकु

कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८० दिन विस्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना सुरु भएको छ। केपी ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि गठबन्धनका दलहरूबीच सहमति जुट्न...

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

सहुलियतपूर्ण कर्जामा सरकारको ५ अर्ब ६९ करोड खर्च

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै केपी ओली सरकारले ल्याएको बजेटका कार्यक्रम के हुने भन्ने अन्योल सिर्जना हुन थालेको छ । निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेट खारेज हुने...

नयाँ सरकार गठन नहुँदासम्म यही मन्त्रिपरिषदले काम गर्ने

काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म केपी ओली नेतृत्वको मन्त्रिपरिषद्लाई दैनिक कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने ब्यहोरासहितको सभ

अब छिट्टै नयाँ सरकार गठन हुन्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नयाँ सरकार बन्ने बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्न एमाले बाहेक सबै दल र स्वतन्त्र सांसदहरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् ।उनले भने, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत् परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’ शनिबार काठमाडौंको एक कार्यक्रममा विश्वकर्माले जनताले ओली सरकारको विकल्प खोजिरहेको बताए ।‘जनताले केपी ओली