काठमाडौं । नयाँ सरकार गठन नहुँदासम्म केपी ओली नेतृत्वको मन्त्रिपरिषद्लाई दैनिक कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी प्रदान गरिएको छ । नेपालको संविधानको धारा ७७ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद गठन नभएसम्म वर्तमान मन्त्रिपरिषदलाई नै कार्य सञ्चालनका गर्न तोकेकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने ब्यहोरासहितको सभ