कहिले पाउँछ मन्त्रिपरिषद्ले पूर्णता ?

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको ८० दिन विस्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि गठबन्धनभित्रैबाट आलोचना सुरु भएको छ। केपी ओली नेतृत्वको सरकारलाई विस्तापित गर्दै असार २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएपनि गठबन्धनका दलहरूबीच सहमति जुट्न...

सम्बन्धित सामग्री

बिनाशुल्क कम्पनी दर्ता कहिले ?

काठमाडौं– सरकारले कम्पनी दर्ता वा पुँजी बढाउने काम गर्दा कुनै शुल्क नलाग्ने गरेको घोषणा अझै लागु भएको छैन ।चालु आर्थिक वर्षको साउन सुरुमै बसेको मन्त्रिपरिषद् बैठकले नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय कार्यान्वयन तहमा आउन दुई महिनाभन्दा बढी समय लागेको […]

३ प्रश्न

भारतको मन्त्रिपरिषद्ले नेपाल–भाारत मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ, अब सम्झौतापत्रमा कहिले हस्ताक्षर हुन्छ ?  हो, भारतको मन्त्रिपरिषद्ले उक्त मस्यौदा स्वीकृत गरेको छ । यो एकदम स्वागतयोग्य...

वाग्मती प्रदेशमा मन्त्रिपरिषद्ले कहिले पाउला पूर्णता ?

मकवानपुर – वाग्मती प्रदेशमा मन्त्रीपरिषद्ले अझै पनि पूर्णता पाउन सकेको छैन । पाँच वटा मन्त्रालयको जिम्मेवारी अझै पनि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले लिनुभएको छ । गएको चैत १० गते विश्वासको मत लिएको १६ दिन पछी बल्ल दुई जना मन्त्री नियुक्त गर्नुभएका मुख्यमन्त्री जम्मकट्टेलले अरु पाँच जना मन्त्री कहिले नियुक्त गर्ने भन्ने अन्यौलता पनि कायम छ । प्रदेशका पाँच वटा मन्त्रालयमा मुख्यमन्त्रीको बोर्ड झुण्डीएको छ । तर, काम तीव्र रुपमा अगाडि बढ्न सकेको छैन । कृषि तथा पशुपन्छी, वन तथा वातावरण, श्रम रोजगार, पर्यटन त...

मन्त्रिपरिषद्ले कहिले पाउँछ पूर्णता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ठ्याक्कै १७ दिन पुगेको छ । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री छन्

मन्त्रिपषिद्को पूर्णता कहिले?

काठमाडौं, असोज २० । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’ सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने […]

सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट, मन्त्रिपषिद्को पूर्णता कहिले ?

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’सहमतिअनुसार नेपाली काँग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता सम

मन्त्रिपरिषद्ले पूर्णता कहिले पाउँछ ? को को बन्दैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व सम्हालेको दुई महिना पुगिसक्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवानिकट नेताहरुका अनुसार अझै केही दिन सरकार विस्तार हुने सम्भावना छैन । तर दलहरुले आन्तरिक गृहकार्य भने जारी राखेका छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी केन्द्र र नेकपा (एस) ले आन्तरिक तयारी थालेका...

देउवा सरकारको दुई महिना पूरा, मन्त्रिपरिषद्ले कहिले पूर्णता पाउला ?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ। संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।  आफू नियुक्त भएकै दिन आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबाट देउवाले दुई/दुई जना मन्त्री नियुक्त गरेका थिए। कोरोनाको महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली रहेको भन्दै चौतर्फी आलोचना भएपछि साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य

स्वास्थ्य र परराष्ट्र मन्त्रालयमा काँग्रेसको दाबी

सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन् । तर मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको छलफल पुनः बस्ने गरी सकिएको नेताहरूले बताएका छन् । सो बैठकमा उपेन्द्र यादव र माधव नेपालको पार्टीको मालदार मन्त्रालयका विषयमा गलफतीसँगै काँग्रेसले समे