केपी ओली र अर्जुन नरसिंह केसीबिचको २ घण्टा लामो भेटवार्तामा के-के भए कुराकानी?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्। भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र…

सम्बन्धित सामग्री

हजार र पाँच सयका नोट प्रतिवन्ध लगाऔंः अर्जुन नरसिंह केसी

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिह केसीले एक हजार र पाँच सयका प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । भ्रष्टचार नियन्त्रणका लागि एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने उनको मत छ । त्यसका लागि पार्टीले नेतृत्व लिएर कार्यान्वयन गर्नुपर्ने सुझाव पार्टीको महासमिति बैठकमा उनले राखे । ‘माफिया, विचौलिया, कालोधनका धनपतिले […]

चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँ : अर्जुन नरसिंह केसी

८ असार, काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘ देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला […]

संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ : अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै जानुपर्ने तर्क गर्नुभयो । अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्नेमा उहाँले जोड दिनुभयो । भर्खरै भएको राष्ट्रपति […]

महामन्त्रीद्वयसहित कांग्रेसका पाँच नेताले राखेको फरक मतमा के छ ?

महामन्त्रीद्वयसहित नेताहरू प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् ।

कांग्रेसका ५ नेताले राखेको फरक मतमा के छ ?

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टीको निर्णयमा नेपाली कांग्रेसका पाँच नेताले फरक मत राखेका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी र प्रदीप पौडेलले तीन बुँदे फरक मत राखेका हुन् । सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेको भन्दै उनीहरुले सरकारलाई विश्वासको मत दिएको परिस्थितिमा […]

मलाई कुनै पदकाे अपेक्षा छैन : अर्जुन नरसिंह केसी

काठमाण्डाै - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको दाबी गर्नु भएकाे छ ।  उहाँले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग कुनै पदका लागि नभइ वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा  छलफल गर्न भेट गरेकाे बताउनु भएकाे हाे ।  उहाँले भन्नुभयो, ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार...

बाबुराम भट्टराईलाई भेट्न टोखा पुगे अर्जुन नरसिंह केसी, के के कुराकानी भयो?

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। टोखास्थित भट्टराईको निवासमा दुई नेताबिच करिब साढे एक घण्टा छलफल भएको हो। भेटका क्रममा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम, नयाँ सरकार गठन, संसदीय अकंगणितबारे कुराकानी भएको थियो। उनीहरुबिच भष्ट्राचारविरुद्ध एक…

नुवाकोट २ मा कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित,  एमाले तेस्रो

१० मंसिर, काठमाडौं । नुवाकोटको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शुमन बिक्रम पाण्डेलाई पराजित गर्दै केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । केसीले २८ हजार १०७ मत ल्याएर विजयी हुँदा रास्वपाका पाण्डेले १६ हजार ४७७ मत पाएर दोस्रो भए […]

नुवाकोट १ मा माओवादीका हितबहादुर तामाङ विजयी

नुवाकोट १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । उनले एमालेका बद्री मैनालीलाई २ हजार बढी मतान्तरका साथ विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका नेता अर्जुन नरसिंह केसी भारी मतान्तरका साथ विजयतर्फ रहेका छन् ।

जनताको विश्वास लिएर मात्रै एमसीसीको विषय अघि बढाउनुपर्छ : अर्जुन नरसिंह केसी

चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ।’ राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ…