सभामुखले एमाले विभाजनमा भूमिका खेल्नुभयो, उचित जवाफ दिनुपर्छ : एमाले

नेकपा एमालेका नेता योगेश भट्टराईले सभामुखको भूमिका निष्पक्ष नभएकाले बाध्य भएर एमालेले संसद् अवरोध गर्नुपरेको बताएका छन् । ‘संसद्मा सत्तापक्ष, प्रतिपक्ष र सभामुख हुन्छन् । सभामुख सत्तापक्षको पनि होइन, प्रतिपक्षको पनि होइन, संसद्को नेता हो,’ एमाले स्थायी समिति बैठकपछि भट्टराईले भने,‘उहाँले संसद्को नेताको रूपमा भन्दा सत्तापक्षको सदस्यको रूपमा ज्यादा भूमिका खेल्नुभयो । पदीय आचरणविपरीत नेकपा एमालेको विभाजनमा भूमिका खेल्नुभयो भन्ने हाम्रो टिप्पणी छ र यो आम टिप्पणी हो । त्यसमा उहाँले

सम्बन्धित सामग्री

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताउनुभयो । सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउनुभएको छ । एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो । एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्...

सभामुखले आत्मालोचना नगरी संसद् खुल्दैनः एमाले प्रमुख सचेतक भट्टराई

काठमाडौं, कात्तिक २ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीको वडा अधिवेशनको चटारो थाहा हुँदाहुँदै पूर्वाग्रह राखेर कात्तिक ९ गते संसद् बोलाएको आरोप लगाएका छन् । सभामुखले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए । आज बिहान नेपाली रेडियो […]

‘सभामुखले मञ्चन गरेको नाटकमा एमाले सहभागी हुँदैन’

काठमाण्डाै – संसद्को अवरोध हटाउने विषयमा सभामुखले बोलाउनुभएको सर्वदलीय शीर्ष नेताको बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुखले बाहिर देखाउनकै लागि छलफलको नाटक गरेकाले आफूहरू सहभागी नहुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले उज्यालोलाई जानकारी दिनुभयो । ‘यो समस्या सभामुख र एमालेबीचको समस्या हो, प्रधानमन्त्रीसहित अरू दलका नेताहरूलाई बोलाएर सभामुखले नाटक मञ्चन गर्न खोज्नुभएको छ, समस्या समाधान गर्ने उद्देश्यले नभइ उहाँले सहानुभूति बटुल्न र सहमतिको प्रयास गरेको नाटकका लागि मात्रै छलफल गर्न खोज्...

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए।

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।एमालेले

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध […] The post सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमाले सांसदको अवरोधका बीच सभामुखले संसदको कारवाही अगाडि बढाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।  शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरेपछि सभामुखले कारवाही अगाडि बढाएका हुन् ।  सापकोटाले एमालेसँग लामो संसदीय अनुभव रहेको भन्दै संसद बैठक सुचारु गर्न आग्रह गरे ।  त्यसपछि सभामुख सापकोटाले नेमकिपा सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०७८ माथि विरोधको सूचना पेश गर्न समय दिएका छन् ।

एमाले फुटाउन सभामुखले भुमिका खेले : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाको कारण आफ्नो पार्टी विभाजन भएको आरोप लगाएका छन्। संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुखले एमाले विभाजनमा षड्यन्त्रपुर्ण भुमिका निर्वाह गरेको बताएका हुन्।

सभामुखले निर्लज्जता प्रस्तुत गरेः एमाले

बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो। केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक […]