सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए।

सम्बन्धित सामग्री

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णालीमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ । कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ ।  सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ ।  यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाहीले […]

माओवादीले संसद् बहिष्कार गरेपछि कर्णाली प्रदेशमा आज सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशमा नेकपा माओवादीले मंगलबार संसद् बहिष्कार गरेको विषयलाई लिएर आज सर्वदलीय बैठक बस्ने भएको छ । सभामुख राजबहादुर शाहीले आज दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिए । सत्तारूढ दलले नै संसद् बहिस्कार गरे पछि समाधानका लागि सर्वदलीय बैठक बोलाइएको उनको भनाइ छ । यता माओवादीका सांसदहरूले मुख्यमन्त्री जीवनबहादुर शाही आफ्नो दलले उठाएको विषयमा गम्भीरता नदेखाएको खण्डमा विकल्प सोच्न सकिने बताउँछन् । तर पूर्व मन्त्री एवम् माओवादी सांसद नरेश भण्डारी तत्

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

नेपाल समाचारपत्र, काठमाडौं । संसद्मा जारी अवरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बोलाउनुभएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले बहिष्कार गरेको छ । एमालेले राख्दै आएको मागको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । यसअघि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमाले बहिष्कार गरेको थियो । प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने […]

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिष्कार गरेको छ । प्रधानमन्त्री देउवाले बिहीबारका लागि बोलाएको बैठकमा एमाले अनुपस्थित बनेको हो । बैठकले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको ठहर गरेको छ । सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले एमालेका तर्फबाट कोही पनि प्रतिनिधि बैठकमा उपस्थित नरहेको […] The post एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाले बहिष्कार गर्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको जनाएको छ । साढे १० पछि सुरु भएको सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा रहेका पाँच दल र साना विपक्षी दलहरु सहभागी […]

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्धारा बहिष्कार

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । बैठकका लागि नेताहरु पुग्ने क्रम जारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ । संसद्मा देखिएको गतिरोध हटाउनको लागि आज सर्वदलीय बैठक डाकिएको हो । तर, एमालेले भने आजको […]

सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो। नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सभामुख सापोटाले गतिरोध अन्त्य गर्न संवादस्वरुप सर्वदलीय बैठकको आयोजना गरेका हुन्। एमालेले भने बैठक बहिष्कार गरेको छ। सभामुख सापकोटाको राजीनामा या १४…

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

काठमाडौँ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ। सभामुख सापकोटाले आज (सोमबार) दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए। एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ […]