सभामुखले निर्लज्जता प्रस्तुत गरेः एमाले

बुटवल– नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्जता प्रस्तुत गरेको आरोप लगाएको छ। सोमबार मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगिएको प्रतिक्रिया दिएको हो। केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ति जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक […]