सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध […] The post सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सभामुखले गुरिल्ला स्टाइल देखाए : एमाले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का प्रमुख सचेतक विशाल भट्टराईले आफूहरूको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभामा विरोध गरिरहने जनाएका छन् । आफूहरूको मागबारे छलफल नै नगरी सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार गुरिल्ला स्टाइलले बलपूर्वक सदन चलाएकोमा उनले आपत्ति जनाए । ‘सरकार र सभामुखको प्रवृतिविरुद्धमा एमालेले निरन्तर प्रतिवाद गर्छ, सरकार अहिलेका सभामुखका साथै अहिले भइरहेका गैरसंवैधानिक क्रियाकलापविरुद्ध […]