काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले यथास्थितिमा एमाले संसदीय प्रक्रियामा सहभागी हुने अवस्था नरहेको बताएका छन्। उनले सभामुखले मार्ग प्रशस्त नगरेसम्म एमाले संसदकाे कुनै पनि प्रक्रियामा सहभागी नहुनेसमेत बताए। स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका हुन्। एमाले […]