काठमाडौंमा बलिउड फिल्म ‘उचाई’ को विशेष शो सम्पन्न

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको बलिउड फिल्म ‘उचाई’ को नेपालमा विशेष शो सम्पन्न भएको छ। हिजो बेलुका वान सिनेमाजमा भएको ‘स्पेशल शो’ मा वितरक टिमले फिल्म हेर्न पुगेका सबैलाई ढाकाटोपी लगाएर स्वागत गरेको थियो। साथै कलाकार सरोज लामिछानेले सगरमाथाको पेन्टिङ् बनाएर फिल्मको नाम लेखेका थिए। सरोजले फिल्म उचाईमा अनुपम खेरको…

सम्बन्धित सामग्री

सेन्सर पास नहुँदा बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ को शो रद्द

काठमाडौं : बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ नेपालमा पनि आजबाट प्रदर्शन हुने तय भएको थियो। जसकारण मल्टिप्लेक्स हलहरुले तीनदिनअघि नै 'शो टाइम' सहित अग्रिम टिकट खुला गरेका थिए। तर, प्रदर्शन हुने दिनसम्म पनि फिल्मको सेन्सर पास नहुँदा सबै शोहरु रद्द भएका छन्। बिहानसम्म पनि फिल्म सेन्सरको प्रमाणपत्र नहुँदा सबै शोहरु…

‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा

काठमाडौं । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता अहुजा नेपाल आएका छन् । नेपाली रियालिटी शो ‘सुपर डान्सर नेपाल’ को ग्राण्ड प्रिमियरमा अतिथिको रूपमा सहभागी हुन उनीहरू नेपाल आएका हुन् । गत आइतबार राजधानीमा ’मिट एण्ड ग्रिट विथ गोविन्दा’ कार्यक्रम आयोजना गरी शोको आगामी योजना’bout जानकारी दिइएको थियो । उक्त कार्यक्रममा गोविन्दा र उनकी […] The post ‘सुपर डान्सर नेपाल’ मा बलिउड अभिनेता गोविन्दा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बलिउड फिल्मका कारण क्युएफएक्समा 'राधा'को शो घट्यो, आइतबार २० शो मात्रै

धेरै शो बलिउड फिल्म ‘लाइगर’ले ओगटेका कारण उपयुक्त समयमा नेपाली फिल्मले शो नपाएको थापाको गुनासो छ ।

नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् । शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् […]

नेपाली टीभी रियालिटी शोको जज बन्दै बलिउड स्टार गोविन्दा

काठमाडौं । नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् । भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको स्रोतले जानकारी दियो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र […]

‘कपिल शर्मा शो’ को रिलिज मिति तोकियो, पहिलो एपिसोडको पाहुना अक्षय–अजय

भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् । धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् ।प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो

रियालिटी शो उद्घोषण गर्न छाड्दै आदित्य नारायण झा

एजेन्सी। बलिउड गायक उदितनारयण झाका छोरा आदित्यनारायण झाले रियालिटी शो उद्घोषण नगर्ने भएका छन्। १२ वटा शोको उद्घोषकका रूपमा काम गरिसकेका आदित्यले सन् २०२२ पछि सधैँका लागि उद्घोषकको काम छोड्ने निर्णय गरेका हुन्। 'होस्ट छोडेर अब केही ठूलो काम गर्ने निर्णयमा पुगेको उनले बताएका छन्। उनले आफू कार्यक्रममा निर्णायकको रुपमा वा कुनै गेम शोमा देखिनसक्ने समेत उनले खुलाए।

आदित्यको घोषणाः अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’

बलिउड नायक, गायक तथा रियालिटी शोका सफल होस्ट आदित्य नारायणले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् ।उनले, अब केही ठूलो काम गर्ने बेला आएको भन्दै रियालिटी शोबाट टाढा हुने घोषणा गरेका हुन् । आदित्यले टेलिभिजनका कारण आफूले मुम्बइमा घर किन्न सकेको पनि स्विकार गरेका छन् । आदित्यले अर्को बर्ष आफू पिता […]

फेरि प्रसारण हुँदै 'द कपिल शर्मा शो'

भारतीय कमेडी शो 'द कपिल शर्मा शो'को नयाँ सिजन घोषणा भएको छ। आउँदो जुलाइदेखि शो फेरि प्रसारण हुने भएको हो। कार्यक्रमको नयाँ युनिटमा कलाकार, लेखकदेखि अन्य सदस्य थपिने भएका छन्। गत मार्चमा कपिलले इन्स्टाग्राममार्फत् कलाकार र लेखकका लागि आवेदन आह्वान गरेका थिए। बलिउड हंगामाका अनुसार कार्यक्रम नयाँ फर्म्याटमा प्रस्तुत हुनेछ।…