नेपाली टीभी रियालिटी शोको जज बन्दै बलिउड स्टार गोविन्दा

काठमाडौं । नृत्यमा आधारित नेपाली टेलिभिजन शो ‘सुपर डान्सर नेपाल’को गेस्ट जुरीमा बलिउड स्टार गोविन्दा तय भएका छन् । भदौमा हुने शोको ग्रान्ड प्रिमियरमा उनी गेस्ट जुरीको रुपमा नेपाल आउने निश्चित भएको स्रोतले जानकारी दियो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिस्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा चाहिं भुवन केसी, जसिता गुरुङ र […]