नेपाली रियालिटी शोको जज बने बलिउड स्टार गोविन्दा, भोलि भारत फर्कने

काठमाडौं । बलिउड स्टार गोविन्दा र पत्नी सुनिता आहुजा नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको ग्राण्ड प्रिमियरका विशेष अतिथि बनेका छन् । शनिबार छायांकन भएको उक्त एपिसोडको गेस्ट जुरीमा गोविन्दा स्वयम पनि देखिँदैछन् । छायांकन सेटबाट प्राप्त एक्सक्लुसिभ तस्वीरमा गोविन्दा नेपाली ढाकाटोपी र दौरामा देखिएका छन् भने सुनिता चौबन्दी चोलो र सारीमा सजिएकी छन् […]