सेन्सर पास नहुँदा बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ को शो रद्द

काठमाडौं : बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ नेपालमा पनि आजबाट प्रदर्शन हुने तय भएको थियो। जसकारण मल्टिप्लेक्स हलहरुले तीनदिनअघि नै 'शो टाइम' सहित अग्रिम टिकट खुला गरेका थिए। तर, प्रदर्शन हुने दिनसम्म पनि फिल्मको सेन्सर पास नहुँदा सबै शोहरु रद्द भएका छन्। बिहानसम्म पनि फिल्म सेन्सरको प्रमाणपत्र नहुँदा सबै शोहरु…