‘कपिल शर्मा शो’ को रिलिज मिति तोकियो, पहिलो एपिसोडको पाहुना अक्षय–अजय

भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ प्रशारण हुँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ ।कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गरेका हुन् । नयाँ सिजनको ग्राण्ड ओपनिङ हुने भएको छ । जसमा पाहुनाको रुपमा बलिउड अभिनेताद्वय अक्षय कुमार र अजय देवगन देखिने छन् । धेरैपटक कपिलको शोमा आएका उनीहरुले नयाँ शोको ग्राण्ड ओपनिङको प्रमोशन गर्ने भएका हुन् ।प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यही अगस्ट २१ देखि शो

सम्बन्धित सामग्री

‘द कपिल शर्मा’ पुनस् सुचारु हुँदै, ओपनिङ शोमा अक्षय कुमार र अजय देवगन

काठमाडौं, ३२ साउन । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा’ शो पुनस् सुचारु हुने भएको छ । कपिल शर्माले इन्स्टाग्राममा शोको नयाँ प्रोमो भिडियो सेयर गर्दै सोही कुराको जानकारी दिएका हुन । नयाँ प्रामो सार्वजनिक भएसँगै रिलिज मिति पनि तोकिएको छ । प्रोमो भिडियो सेयर गर्दै कपिल शर्माले यहीँ अगस्ट २१ गतेदेखि शो प्रशारण […]

‘कपिल शर्मा शो’को नयाँ सिजन आउँदै, पहिलो एपिसोडको पाहुना अक्षय–अजय हुने

एजेन्सी । भारतीय टेलिभिजन सोनीमा पुनः एकपटक कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ आउँदैछ । शोको नयाँ प्रोमो भिडियो सार्वजनिक भएसँगै रिलिज मिति पनि घोषणा गरिएको छ ।

कपिलको टेन्सन सकियो, यसकारण मख्ख छन्!

टेलिभिजनमा कमेडी कार्यक्रम 'द कपिल शर्मा' शो बाट लोकप्रिय भएका कमेडियन कपिल शर्माले आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन्। अष्ट्रेलियाबाट फर्कदा सहर्मीसँग दुर्व्यवहार गरेपछि शो को टीआरपी लगातार घटेको कारण तनावमा रहेका कपिल अहिले फिल्म ‘फिरंगी’को रिलिज मिति तय भएका कारण मख्ख परेका छन्। उनले आफ्नो ट्वीटर अकाउण्टबाट फिल्म ‘फिरंगी’को रिलिज मिति सार्वजनिक गरेका…