काठमाडौं । चलचित्र संघसँगको सहमतिपछि फिल्म ‘दिमाग खराब’ले दोस्रो शुक्रबार बलिउड फिल्म ‘टाइगर ३’ को हाराहारीमै शो प्राप्त गरेको छ । प्राप्त शोमा पनि फिल्मको अकुपेन्सी सन्तोषजनक छ । वितरक गोविन्द शाहीले बिहीबार प्रदर्शक संस्थासँग भएको सहमतिअनुसार शो प्राप्त भएको बताए । ‘पहिलो साता ६ थियो भने दोस्रो साता ८ अनुपातमा शो पाएका छौं,’ शाहीले […]