एजेन्सी, ८ माघ। अन्तराष्ट्रियअभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। सरोगेसीबाट आमा बनेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी […]