काठमाडौं । प्रियंका चोपडा अर्को हलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्भल अभिनेता एन्थोनी म्याकीसँग आगामी फिल्म ‘इन्डिङ थिङ्स’मा उनलाई देख्न पाइने भएको हो । अमेजन स्टुडियोमा निर्माण सुरु भएको फिल्मले एक सार्पसुटर (बन्दुक हान्ने) महिलाको कथा भन्छ । ती महिलाले मान्छे मार्ने कामका लागि आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्ध अन्त्य गर्छिन् । […]