काठमाडौं । प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे । उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर र भिडियो सामाजिक […]