एजेन्सी, १५ कात्तिक । अभिनेत्री प्रियंका चोपडा करिब ३ वर्षपछि भारत फर्किएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्र्दै भारत आएको जानकारी गराएकी हुन् । प्रिंयकाको यससँगै अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी मुम्बई एयरपोर्टबाट बाहिर निस्केकी देखिएकी छिन् । यस क्रममा प्रियंका निलो रंगको पहिरनमा देखिएकी थिइन् । अहिले उनलाई […]