काठमाडौं । जासूसको कथामा आधारित प्रियंका चोपडा र रिचर्ड म्याडन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’ शुक्रबारदेखि अमेजन प्राइममा रिलिज भएको छ । २५० मिलियन डलरको बजेटमा बनेको यो सिरिजलाई अहिलेसम्मकै महंगो बताइएको छ । रिलिज भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा पनि सार्वजनिक गर्न थालेका छन् । समग्रमा यो सिरिजले औसत समीक्षा प्राप्त गरेको छ । हलिउड रिपोर्टर […]