काठमाडौं । अमेजन स्टुडियोले प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर ‘सिटाडेल’ बनाउन यतिबेला पैसाको खोलो बगाइरहेको छ । यो निकै महंगो जासूस–थ्रिलर शो रिलिज त भइसकेको छैन तर यसको चर्चा विश्वव्यापी छ । सिरिजको निर्माणमा ३०० मिलियन डलर (२५ सय करोड भारु) खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘द लर्ड अफ द रिङ्स : […]