जम्मु आक्रमणपछि सबै सैन्य अड्डामा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ

एजेन्सी। जम्मुस्थित सैन्य अड्डामा ड्रोनमार्फत बम हमला भएपछि भारतका सबै सैन्य प्रतिष्ठानमा एन्टी ड्रोन गनसहित कमाण्डो तैनाथ गरिएको छ। यस्तै सम्भावित खतरालाई मध्यनजर राख्दै कुनै पनि स्थानमा ड्रोन उडाएको पाइएमा तत्काल जवाफी कारबाही गर्न आदेश समेत दिइएको छ भने सैनिक मुख्यालय, युनिट, क्याम्पमा सतर्कता अपनाइएको छ। वायुसेनाको स्टेशनमा पनि एन्टी गनसहित कमाण्डो परिचालन गरिएको छ।

सम्बन्धित सामग्री

जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी

काठमाडौं । जोर्डनको अमेरिकी सैन्य शिविरमा भएको ड्रोन आक्रमणपछि इरान–अमेरिकाको तनाव पुनः एकपटक बढ्ने संकेत देखिएको छ । आइतबार राति भएको ड्रोन आक्रमणबाट आफ्ना तीन सैनिकको मृत्यु हुनुका साथै २ हजार ५ सयभन्दा बढी सैनिक घाइते भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रशासनले आक्रमणका ’boutमा सत्यतथ्य संकलन गरिरहेको बताएका छन् । […] The post जोर्डनको अमेरिकी सैन्य शिविरमा ड्रोन आक्रमणपछि बाइडेनको चेतावनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाजास्थित अल–अहली अस्पताल इजराइली सेनाको आक्रमणपछि बन्द

गाजापट्टीमा सञ्चालमा रहेको एक मात्र अस्पताल अल–अहली पनि इजराइली सेनाको आक्रमणपछि मंगलबारदेखि बन्द भएको छ। निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकले अस्पताल भवनका केही भाग नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीलाई गिरफ्तार गरेको बताए। ‘इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ’, उनले भने। उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मंगलबार मृत्यु भएको छ। आइतबार व

इजराइली आक्रमणपछि अल–अहली अस्पताल बन्द

गाजापट्टी – गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजराइली सेनाको आक्रमणपछि मङ्गलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् । निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेका थिए । आक्रमणमा भवनका केही भागलाई नष्ट पार्दै सैनिकहरूले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई गिरफ्तार गरेको उनले बताए। ‘इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, […]

रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता विद्युतविहीन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको रसियाको मिसाइल आक्रमणपछि ६० लाख युक्रेनी जनता अझै पनि विद्युतविहीन रहेको बताएका छन्। ‘आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ,’ जेलेन्स्कीले गएरातिको सम्बोधनमा भने। बुधवारदेखि प्रभावित घरपरिवारको संख्या आधाले घटेको उनले बताए। तर, जाडो सुरु भएसँगै लाखौं मानिस बत्ती, पानी वा तातोविहीन…

रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँच बाहिर

काठमाडौं – रूसी आक्रमणपछि युक्रेनमा एक करोड मानिस बिजुलीको पहुँचभन्दा बाहिर पुगेका छन् । बिहीबार भएको आक्रमणमा परेर कम्तिमा सात जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । युक्रेनी सुरक्षा निकायका अनुसार रूसले ६ वटा क्रुज मिसाइल र पाँच वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट ग्यास उत्पादन प्लान्ट र मिसाइल […]

आक्रमणपछि आफ्नो खुट्टाबाट तीनवटा गोली निकालिएको इमरान खानको दाबी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गत हप्ता आक्रमणपछि उनको दाहिने खुट्टामा तीनवटा गोली निकालिएको बताएका छन् । खानलाई अघिल्लो बिहीबार गुजरानवालाको एक राजनीतिक ¥यालीमा गोली हानिएको थियो । बन्दुकधारीको हत्या प्रयासबाट बचेका भए पनि खानको खुट्टामा गोली लागेर घाइते भएका थिए । सोमबार सीएनएनसँगको कुराकानीमा खानले उनको दाहिने खुट्टाबाट तीनवटा गोली निकालेको र बायाँ खुट्टाबाट गोलीका छर्राका टुक्रा निकालिएको बताए । आक्रमणपछि खानको खुट्टामा प्लास्टर गरिएको छ र उनलाई चिकित्सकले चारदेखि छ

रुसी आक्रमणपछि पहिलोपटक चिनियाँ र युक्रेनी अधिकारीबीच संवाद

८ असोज, बेइजिङ । चिनियाँ विदेशमन्त्री वाङ यी र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । गत फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि दुई देशबीच बिहीबारको बैठक पहिलो होे । शुक्रबार, युक्रेनको मस्को–नियन्त्रित क्षेत्रहरू जनमत सङ्ग्रहमा रूसको भाग बन्ने वा नबन्ने बारेमा मतदान गर्दै […]

रुसको आक्रमणपछि युक्रेनमा त्रास, इमर्जेन्सी साइरन बजाउँदै भागाभाग

रुसको आक्रमणपछि युक्रेनको राजधानी  किभ छाड्नेको सङ्ख्या बढेको छ । राजधानीबाट सयौँ मानिहरु निस्कन थालेका बीबीसीले जनाएको छ । निजी गाडीमा उनीहरु इमर्जेन्सी साइरन बजाउँदै बाहिरिन थालेका खबरमा उल्लेख गरिएको छ । रुसले आक्रमण थालेसँगै डराएका उनीहरु भाग्न थालेका त्यहाँका एक पत्रकारले बताएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनको राजधानीलगायत ठाउँठाउँमा विस्फोट हुन थालेको छ । युक्रेनले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । तस्बिर : बीबीसी