गाजास्थित अल–अहली अस्पताल इजराइली सेनाको आक्रमणपछि बन्द

गाजापट्टीमा सञ्चालमा रहेको एक मात्र अस्पताल अल–अहली पनि इजराइली सेनाको आक्रमणपछि मंगलबारदेखि बन्द भएको छ। निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकले अस्पताल भवनका केही भाग नष्ट पार्दै चिकित्सक, मेडिकल स्टाफ र बिरामीलाई गिरफ्तार गरेको बताए। ‘इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ’, उनले भने। उनका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मंगलबार मृत्यु भएको छ। आइतबार व