युक्रेन आक्रमणपछि रसियामा १४ प्रतिशतले मूल्यवृद्धि, रुबलकाे मूल्यमा २२ प्रतिशतले गिरावट

युक्रेन आक्रमणपछि रसियामा जीवनयापनको लागत १४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ। रसियाको आधिकारिक निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य सामग्रीको मूल्य १४ प्रतिशतले वृद्धि भएको हो। युक्रेनमाथि आक्रमण गरेपछि युरोपलगायत विश्वका धेरै मुलुकले रसियामाथि विभिन्न किसिमको प्रतिबन्ध लगाएका छन्। रुसी पैसाको मूल्य २२ प्रतिशतले घटेको छ। रुसको अर्थ मन्त्रालयका अनुसार जीविकोपार्जनमा वार्षिक लागत मार्च १८ […]