पत्रकार महासंघ काठमाडौंद्धारा आदर्श पत्रकारिता पुरस्कार स्थापना

काठमाडौ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले एकलाख एकहजार १११ रुपैयाँ राशीको आदर्श पत्रकारिता पुरस्कार स्थापना गरेको छ । शाखाको शुक्रबार र शनिबार गरी दुई दिन शंखरापुर, २ जहरसिंहपौवास्थित लाङटाङ इको रिसोर्टमा बसेको कार्यसमितिको बैठकले पत्रकारिता क्षेत्रको विकासमा योगदान गरेका अग्रज पत्रकारलाई प्रदान गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेकोे हो । शाखाले यही […] The post पत्रकार महासंघ काठमाडौंद्धारा आदर्श पत्रकारिता पुरस्कार स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार महेश दासलाई

१ माघ, वीरगञ्ज । गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पुरस्कार वितरण समारोहको आयोजना गरेर यसवर्षको पुरस्कार उनलाई प्रदान गरेको हो । गोपाल गिरीका परिवारसँगको सहकार्यमा स्थापना भएको पुरस्कारको राशी २५ हजार रुपैयाँ छ । गिरी ०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष […]

गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार खत्रीलाई

सर्लाही : प्रथम गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार जनार्जन खत्रीलाई प्रदान गरिएको छ।आज लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा सम्पन्न नेपाल पत्रकार महासंघ सर्लाहीको ११ औँ वार्षिक साधारणसभामा खत्रीलाई सम्मानपत्रसहित १५ हजार ५५५ रुपैयाँ नगद राशिको पत्रकारिता पुरस्कार प्रदान गरियो।

पत्रकार महासंघ बेलायतको दशौँ वार्षिकोत्सव मनाइयो

नेपाल पत्रकार महासंघ बेलायत शाखाले दशौँ वार्षिकोत्सव तथा स्थापन दिवस मनाएको छ । आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा संस्थापक तथा अग्रज सम्मान, मिडिया सम्मान, पत्रकारिता पुरस्कार वितरण, दशौँ वर्ष विशेष स्मारिका विमोचन लगायतका  अन्य विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।शाखाका अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढ

लन्डनका दुई पत्रकारलाई एफएनजे यूके पत्रकारिता पुरस्कार

नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र अर्का पत्रकार खेमराज रानाभाटलाई दिइने भएको छ ।पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसका आधारमा दुई पत्रकारलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ । पुरस्कार राशि ५०२ पाउण्ड छ ।पोखरेलको कान्तिपुरमा प्रकाशित बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी शीर्षक र रानाभाटको हिमालखबरमा प्रकाशि

पत्रकार केसीलाई उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार

२२ जेठ, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले यस वर्षको उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार पत्रकार तेजेन्द्र केसीलाई प्रदान गरेको छ । अग्रज पत्रकार नारायण सापकोटाले स्थापना गरेको यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा महासङ्घले हरेक बर्ष प्रदान गर्दै आएको छ । आइतबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार केसीलाई नगद, प्रमाणपत्रले पुरस्कृत गरे । पत्रकार केसीले […]

‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

राजधानीकर्मी भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार

इलाम । आशिष स्मृति पत्रकारिता पुरस्कार इलाम स्थित राजधानी संवाददाता भगिरथ भण्डारीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले प्रत्येक वर्ष बैशाख १ गते प्रदान गर्दे आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ पत्रकार भण्डारीलाई प्रदान गरेको हो । इलाम शाखाको आयोजनामा भएको पुरस्कार वितरण समारोहमा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार राशी […] The post राजधानीकर्मी भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

युआरएल पत्रकारिता पुरस्कार बास्तोलालाई

युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले स्थापना र सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिको निर्णय अनुसार बास्तोलालाई पुरस्कृत गर्न लागिएको हो । समिति सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्ड

अनलाइनखबरकर्मी शर्मालाई वातावरण पत्रकारिता पुरस्कार

११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]

गोविन्दचन्द क्षेत्रीलाई मेती पत्रकारिता पुरस्कार, गीताकुमारीलाई केटो

सुरेन्द्र भण्डारी / बिर्तामोड, फागुन २७। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ । त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ । विहीवार पुरस्कार छनौट समितिको वैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१... The post गोविन्दचन्द क्षेत्रीलाई मेती पत्रकारिता पुरस्कार, गीताकुमारीलाई केटो appeared first on Purbeli News.