‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा

गुल्मी – गुल्मेली समाज जापानले ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ । समाजले गुल्मी जिल्लामा रहेर क्रियाशील भई पत्रकारिता गर्ने एक जनालाई वार्षिक २५ हजार राशिको ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ घोषणा गरेको हो । गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी, सल्लाहकार गोविन्द रिजाल र समाजसेवी अशोक अधिकारी गुल्मीमा आएको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा […]

सम्बन्धित सामग्री

अनलाइनखबरकर्मी शर्मालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

१५ वैशाख, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आइरहेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०७८ बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्माले प्राप्त गरेका छन् । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्थापित यो पुरस्कार शनिबार महासंघको अधिवेशन तथा साधारणसभामा प्रदान गरिएको …

‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल–अमेरिका पत्रकार संघ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए । “मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन […]

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान

नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) को संयुक्त आयोजनामा नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२२ प्रदान गरिएको छ । प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार  यस वर्ष संयुक्त रूपमा दुईजना पत्रकार महिलालाई प्रदान गरिएको हो ।

‘मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न विकास र समृद्धि आवश्यक’

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न मुलुकको आर्थिक विकास र समृद्धि आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघले बिहीबार काठमाडौंमा आयोजना गरेको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले भ्रष्टाचारको नियन्त्रण र दण्डहीनताको अन्त्यबिना देशको आर्थिक समृद्धिले फड्को मार्न नसक्ने […]

रुपन्देहीका तीन पत्रकारलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

७ असार, बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत हुुने भएका छन् । पुरस्कार प्रदानका लागि गठित मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसी, २०७६ बाट रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी […]

पत्रकार सुवेदी ‘बेस्ट म्युजिक अवार्ड’बाट पुरस्कृत

चलचित्र पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदी नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उत्कृष्ट पत्रकारिता पुरस्कार (छापा) बाट पुरस्कृत भएका छन् । श्री तुल्सी मिडियाले आयोजना गरेको नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१ मा उनी उत्कृष्ट...

पाल्पाका उज्यालाे सहकर्मी पचभैयालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

पाल्पा – पाल्पाका उज्यालाे सहकर्मी देव पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएकाे छ ।  नेपाल पत्रकार महासङ्घ पाल्पाकाे १२ औँ साधारण सभाकाे अवसरमा महासङ्घका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले पचभैयालाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्नुभएकाे हाे ।  साधारण सभाको अवसरमा महासङ्घले पाल्पाका १८ जनालाई पुरस्कृत गरेको छ ।

नागरिककर्मी बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार

महाराजगंज नगरपालिकाले नागरिककर्मी किरणमान बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ प्रदान गरेको छ।

उज्यालोकर्मी पचभैयालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देब पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । वरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको सातौं स्मृति समारोहमा नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेर सूचना सम्प्रेषण गरेको भन्दै आइतबार बुटवलमा एक कार्यक्रममा पचभैयालाई नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पुर...

गोरखापत्रकर्मी ज्ञवाली पुरस्कृत

गोरखापत्रका रुपन्देही समाचारदाता कपिल ज्ञवाली पुरस्कृत हुनुभएको छ। उहाँलाई नारायण स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।