११ असोज, बुटवल । उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार-२०७७ बाट रुपन्देहीका अनलाइनखबरकर्मी टोपराज शर्मा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले हरेक वर्ष विश्व वातावरण दिवसमा प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष कोरोना महामारीका कारण ढिला वितरण गरिएको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाल पत्रकार […]