प्रधानमन्त्रीको शपथ लिन अझै शितलनिवास पुगेनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निर्धारित समय बितिसक्दा पनि प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छैनन्। उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन्। त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी […]

सम्बन्धित सामग्री

राष्ट्रपति भेट्न अचानक शितलनिवास पुगे सञ्चारमन्त्री कार्की

काठमाडाैँ – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनकाे सरकारी निवास शितल निवासमा पुगेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्पर्क सुत्रका‍े रूपमा रहेका उनी मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाे स्राेत‍ले जानकारी दिएकाे छ। राष्ट्रपतिसँग पारिवारिक सम्बन्धसमेत रहेका मन्त्री कार्कीले राष्ट्रपतिसँग भेटेर भाबी सरकारी सयन्त्रकाे बारेमा छलफल गरेकाे स्राेतले जानकारी दिएकाे […]

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाए आजै अपरान्ह राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री देउवा शितलनिवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकिएपछि देउवा शितलनिवास पुगेका हुन् । शितलनिवासमा २ नम्बर प्रदेशका प्रदेश प्रमुखको शपथ कार्यक्रममा सहभागी हुन देउवा शितलनिवास पुगेको स्रोतले बतायो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश अहिराजलाई हटाएर हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडाैं : सर्वोच्च अदालतले फेरि संसद् ब्युँत्याइदिएपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शितलनिवास पुगेका छन्। माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन्। ओली साँझ ७ बजेतिर राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन्। सर्वोच्चले आज परमादेश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलि साँझसम्म प्रधानमन्त्री नियुक्त गर्नु भनेको छ। यसबारे छलफल गर्न प्रधानमन्त्री ओल

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितलनिवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । बालुवाटारमा आज साझ बसेको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले भोली (मंगलबार) साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा […]

राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।  बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै र

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री पुगे शितलनिवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने, नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शितलनिवास

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । बिहीवार साँझ ओली शितलनिवास पुगेका हुन् । प्रतिनिधि सभा पुनःस्थापनापछि देखिएको राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । पुनःस्थापनापछि प्रधानमन्त्री र राष्ट्रपतिबीच भएको यो पहिलो भेटघाट हो । १३ दिनभित्र बैठक बस्नुपर्ने परमादेशसहित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेको थियो ।

निर्वाचन आयोगबाट शितलनिवास पुगे प्रधानमन्त्री ओली, राष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टादेखि भेटवार्ता चलिरहेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले थाहाखबरलाई जानकारी दिए। राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै रहेको बताए।