नवनियुक्त गृहमन्त्री लामिछानेविरुद्ध शितलनिवास अगाडि नै नेविसंघ नेताहरुको प्रदर्शन

काठमाडौं, ११ पुष । मनिष रायमाझीको नेतृत्वमा नेविसंघका नेताहरुले नवनियुक्त उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन शितलनिवास अगाडि आज शपथग्रहणकै समय पारेर प्रदर्शन गरेका हुन् । यसरी मन्त्री लामिछानेविरुद्ध प्रदर्शन गर्ने रायमाझीसहित तीन नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेविसंघका नेता रायमाझी, […]