राष्ट्रपति भेट्न अचानक शितलनिवास पुगे सञ्चारमन्त्री कार्की

काठमाडाैँ – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनकाे सरकारी निवास शितल निवासमा पुगेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेकाे सम्पर्क सुत्रका‍े रूपमा रहेका उनी मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकाे स्राेत‍ले जानकारी दिएकाे छ। राष्ट्रपतिसँग पारिवारिक सम्बन्धसमेत रहेका मन्त्री कार्कीले राष्ट्रपतिसँग भेटेर भाबी सरकारी सयन्त्रकाे बारेमा छलफल गरेकाे स्राेतले जानकारी दिएकाे […]

सम्बन्धित सामग्री

सञ्चारमन्त्री कार्की राष्ट्रपति भेट्न शितल निवास पुगे

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति भेट्न उनको सरकारी निवास शितल निवासमा पुगेका छन्। मन्त्री कार्की मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेको स्रोत‍को भनाई छ।