प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाए आजै अपरान्ह राष्ट्रपति भण्डारीले नयनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले बताए । प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेको छलफलको बिषय भने खुलाइएको छैन।

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवासमा

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेकाे छलफलको विषय भने खुलाइएको छैन।मुख्य स्वकीय सचिव देउवाले भेटघाट नियमित भएको बताए। आज बसेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी जलविद्युत आय

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा लगायतले गरे वसन्त श्रवण

काठमाडौं । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नुभएको छ । आइतबार सो अवसरमा उहाँले काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गर्नु भएको हो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुनु भएको थियो । विशेष गरेर आइतबार वसन्त […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा […] The post राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री देउवाले शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब १ घण्टा...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन्। बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले  बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे  शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट, दल विभाजन अध्यादेशबारे जानकारी

काठमाडौं, भदौं १ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गर्नुभएको छ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गराउनुभएका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास जानुभएको हो । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।