गल्फर सुवास र सद्भाव प्रशिक्षणका लागि बैंग्लोर प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]

सम्बन्धित सामग्री

काठमाडौंलाई ट्रान्जिट बनाएर निगमले भैरहवाबाट बैंग्लोर उडान गर्ने

नेपाल वायुसेवा निगमले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंग्लोर उडान गर्ने भएको छ ।

कोहलीको शतकमा बैंग्लोर विजयी

५ जेठ, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विराट कोहलीले सानदार शतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भएको छ । बिहीबार रातिको खेलमा कोहलीले आईपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने क्रिस गेलको कीर्तिमानी बराबरी गर्दा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादमाथि ८ विकेटको सानदार जित निकालेको हो। सनराइजर्स हैदरावादले दिएको १८७ रनको […]

बैंग्लोर उड्न लागेका रास्वपाका नेता डिपी अर्याल विमानस्थलबाट फर्काइए

काठमाडौँ- भारतको बैंग्लोर उड्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डिपी) लाई नेपाल वायु सेवा निगमले विमानस्थलबाटै फर्काएको छ। निगमका कर्मचारीले डिपीको राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै उनलाई विमानस्थलबाट फर्काएको हो। अर्याल शनिबार दिउँसो पौने दुई बजे निगमको उडानबाट बैंग्लोर जाँदै थिए। निगम स्रोतका अनुसार भारतको हकमा बायोमेट्रिकसहितको परिचयपत्र नभइ नागरिकता नै आवश्यकता भएकाले […]

आईपीएलको इलिमिनेटरमा लखनउ र बैंग्लोर भिड्दै

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा गुजरात टाइटान्ससँग उपाधिका लागि भिड्नेछ । नवप्रवेशी टाइटान्स राजस्थान रोयल्सलाई ७ विकेटेले पराजित गर्दै मंगलबार राति फाइनलमा पुगेको हो ।

आईपीएलमा दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । १९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी […]

आईपीइल प्ले अफ् : कोलकाता विजयी, बैंग्लोर बाहिरियो

एजेन्सी । कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै रोयल च्यालेन्जर्स बैंग्लोर इण्डीयन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटबाट बाहिरिएको छ । युएईको सारजहाँमा गएराति भएको एलिमिनेटर खेलमा कोलकाताले बैंग्लोरलाई ४ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३९ […]

भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्या गरिएको भन्दै आफन्तको प्रदर्शन

धनगढी : कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ। साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो।ट्राभल्सका सञ्चालक दीपक विष्टका अनुसार पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दाबी गरे। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो‚’ उनले भने‚ ‘त्यसपछि मृत्यु भएको हो। मृतकको शव धन

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।  दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

राजस्थानलाई हराउँदै बैंग्लोर तालिकाको शीर्षमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शानदार जित दर्ता गरेको छ। गएराति वाङ्खडे स्टेडियम मुम्बईमा भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो। राजस्थानले जितका लागि दिएको १ सय ७८ रनको चुनौती बैंग्लोरले १६ दशमलब ३ ओभरमा विना क्षति पूरा गर्‍यो। बैंग्लोरका देवदत्त पाडिक्कलले अविजित १ सय १ रनको योगदान गरे। ५२ बल खेलेका उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए। कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए। यसअघि टस

अार्इपीएलः राजस्थानको महत्वपूर्ण जित, बैंग्लोर समूह चरणबाटै बाहिरियो

काठमाडौं । इण्डियन प्रिमियर लिग (अार्इपीएल) क्रिकेट अन्तर्गत शनिबारको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर लार्इ राजस्थान रोयल्सले ३० रनले हराएकाे छ ।   याे हारसँगै बैंग्लोर अार्इपीएलकाे समूह चरणबाटै बहिरिएको छ । राजस्थानको ...