राजस्थानलाई हराउँदै बैंग्लोर तालिकाको शीर्षमा

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) टि ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शानदार जित दर्ता गरेको छ। गएराति वाङ्खडे स्टेडियम मुम्बईमा भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो। राजस्थानले जितका लागि दिएको १ सय ७८ रनको चुनौती बैंग्लोरले १६ दशमलब ३ ओभरमा विना क्षति पूरा गर्‍यो। बैंग्लोरका देवदत्त पाडिक्कलले अविजित १ सय १ रनको योगदान गरे। ५२ बल खेलेका उनले ६ छक्का र ११ चौका प्रहार गरेका थिए। कप्तान विराट कोहलीले नटआउट ७२ रन बनाए। यसअघि टस

सम्बन्धित सामग्री

गुजरातलाई शीर्ष स्थानमा दुई अंकको अग्रता

काठमाडौं । डेबिड मिल्नरको अविजित ९४ रनप्रेरित गुजरात टाइटन्सले आइतबार राति चेन्नई सुपर किंग्सलाई तीन विकेट हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ । जितसँगै ६ खेलबाट १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । समान खेलबाट आठ अंक जोडेका लखनउ सुपर जायन्ट, रोयल च्यालेन्जर्स बैंग्लोर...

आईपीएलमा दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । १९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी […]

आईपीएलः दिल्ली क्यापिटल्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष चारमा

एजेन्सी । आईपीएलको २७ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले १६ रनको शानदार जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आरसीबीले १८९ रनको रक्षा गर्दै सिजनको चौथो जित हात पारेको हो ।

पञ्जाबलाई हराउँदै बैंलोर आइपिएलको प्लेअफमा

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) यूएईमा जारी १४ औं संस्करणको इन्डियन प्रमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

बैंलोरलाई हराउँदै चेन्नई आइपिएलको शीर्ष स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स (सीएसके) आइपिएलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।  दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४...

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको लगातार तेस्रो जित

कोलाकाता नाइट राइडर्स (केकेआर) लाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएलः हैदरावादलाई हराउँदै बैंग्लोर पाँचौं स्थानमा

४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ। यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ । २१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ …