आईपीएलको इलिमिनेटरमा लखनउ र बैंग्लोर भिड्दै

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा गुजरात टाइटान्ससँग उपाधिका लागि भिड्नेछ । नवप्रवेशी टाइटान्स राजस्थान रोयल्सलाई ७ विकेटेले पराजित गर्दै मंगलबार राति फाइनलमा पुगेको हो ।

सम्बन्धित सामग्री

केएल राहुलले तोडे विराट कोहलीको कीर्तिमान

एजेन्सी । आईपीएलको ३१ औँ खेलमा लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुलले ठूलो कीर्तिमान बनाएका छन् । उनले मंगलबार (अप्रिल १९) मुम्बईको डीवाई पाटिल स्टेडियममा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध २४ बलमा ३० रन बनाए ।

गुजरातलाई शीर्ष स्थानमा दुई अंकको अग्रता

काठमाडौं । डेबिड मिल्नरको अविजित ९४ रनप्रेरित गुजरात टाइटन्सले आइतबार राति चेन्नई सुपर किंग्सलाई तीन विकेट हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ । जितसँगै ६ खेलबाट १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । समान खेलबाट आठ अंक जोडेका लखनउ सुपर जायन्ट, रोयल च्यालेन्जर्स बैंग्लोर...