बैंग्लोर उड्न लागेका रास्वपाका नेता डिपी अर्याल विमानस्थलबाट फर्काइए

काठमाडौँ- भारतको बैंग्लोर उड्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद (डिपी) लाई नेपाल वायु सेवा निगमले विमानस्थलबाटै फर्काएको छ। निगमका कर्मचारीले डिपीको राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै उनलाई विमानस्थलबाट फर्काएको हो। अर्याल शनिबार दिउँसो पौने दुई बजे निगमको उडानबाट बैंग्लोर जाँदै थिए। निगम स्रोतका अनुसार भारतको हकमा बायोमेट्रिकसहितको परिचयपत्र नभइ नागरिकता नै आवश्यकता भएकाले […]