आईपीएलमा दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो

४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । शनिबार रात भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । १९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी […]

सम्बन्धित सामग्री

हैदरावादविरुद्ध मुम्बईको जित, प्लेअफ पुग्न बैंग्लोरको नतिजा कुर्दै

चौथो स्थानमा रहेको मुम्बईको १४ खेलबाट १६ अंक हुँदा आफ्नो अन्तिम खेल खेल्न बाँकी रहेको बैंग्लोरको १४ अंक छ । यदी गुजरातलाई हराए बैंग्लोर प्लेअफमा पुग्नेछ ।

आईपीएल क्रिकेटः पञ्जाबविरुद्ध बैंग्लोरको जित

यो जितसँगै बैंग्लोर आईपीएलको पाँचौँ स्थानमा उक्लिएको छ । बैंग्लोरले ६ खेलबाट ६ अंक नै बनाएको हो । पराजित पञ्जाबको भने ६ खेलबाट ६ अंक नै छ ।

बैंग्लोरलाई सजिलै पराजित गर्‍यो हैदरावादले

इन्डियन प्रिमियर लिग (आइपिएल)को शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई सनराइजर्स हैदरावादले सजिलै पराजित गरेको छ। सनराइजर्स हैदरावादविरूद्ध बैंग्लोर १६.१ ­‌ओभरमा ६८ रनमै अलआउट भएपछि विपक्षी टिमलाई जित सहज बनेको हो। ६९ रनको सामान्य लक्ष्य हैदरावादले ८ ओभरमा १ विकेट गुमाएर हासिल गर्‍यो। जितसँगै हैदरावाद ७ खेलबाट १० अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको […]

गुजरातलाई शीर्ष स्थानमा दुई अंकको अग्रता

काठमाडौं । डेबिड मिल्नरको अविजित ९४ रनप्रेरित गुजरात टाइटन्सले आइतबार राति चेन्नई सुपर किंग्सलाई तीन विकेट हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको छ । जितसँगै ६ खेलबाट १० अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । समान खेलबाट आठ अंक जोडेका लखनउ सुपर जायन्ट, रोयल च्यालेन्जर्स बैंग्लोर...

बैंलोरलाई हराउँदै चेन्नई आइपिएलको शीर्ष स्थानमा उक्लियो

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ६ विकेटले हराउँदै चेन्नई सुपर किंग्स (सीएसके) आइपिएलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा पुगेको छ ।  दिल्ली क्यापिटल्सलाई १ विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा पुगेको हो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरकै खेलमा ४ विकेट गुमाएर १७० रनभन्दा बढी बनाउन सकेन । बैंग्लाेरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लाेर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

दिल्लीलाई एक रनले हराउँदै बैंग्लोर शीर्ष स्थानमा

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मंगलबार भएको खेलमा रोयल च्यालेन्जर बैंग्लोरले दिल्ली क्यापिटल्सलाई एक रनले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रन बनाएको थियो । १७२ रनको लक्षसहित जवाफी ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४...

दिल्लीमाथि १ रनको रोमाञ्चक जित हात पार्दै बैंलोर शीर्ष स्थानमा

भारतमा जारी १४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको २२ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर  (आरसीबी) ले दिल्ली क्यापिटल्सलाई २ रनले हराएको छ।

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको लगातार तेस्रो जित

कोलाकाता नाइट राइडर्स (केकेआर) लाई हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

आईपीएलः हैदरावादलाई हराउँदै बैंग्लोर पाँचौं स्थानमा

४ जेठ, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई १४ रनले हराएको छ। यो जितसँगै बैंगलोर अंक तालिकामा दुई स्थान फड्को मार्दै पाँचौ स्थानमा पुगेको छ । २१९ रनको विजय लक्ष्य पछ्याएको हैदरावाद निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०४ रनमा समेटियो । कप्तान केन विलियम्सनले ८१ …