मास्कमा कालोबजारी गर्ने फार्मेसीलाई दुई लाख जरिवाना

डडेल्धुरा : लकडाउनका बेला कालोबजारी गर्ने कैलालीको अत्तरियास्थित हिमाल फार्मेसी र धनगढीमा रहेको सरोज मेडिकललाई जरिवाना गरिएकाे छ। कोरोना भाइरसको त्रास बढिरहेका बेला उपभोक्तालाई सर्जिकल मास्कमा ४७ दशमलव ६२ प्रतिशत बढी मूल्य लिएर बिक्री गरेको आरोपमा अत्तरियामा रहेको हिमाल फार्मेसी २ लाख रुपैयाँ जरिवाना गराइएको छ।&...

सम्बन्धित सामग्री

चाडपर्वमा कालोबजारी गर्नेलाई कारबाही गर्न सकिएन : मन्त्री रिजाल

काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ता ठगी गर्नेलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।सोमवार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारेकाे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाउन नसकिएको स्वीकार गरे।उनले समातिएका ठूला कालोबजारी गर्ने व्यक्ति तीन लाख तिरेर छुट्ने गरेको भन्दै जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए। उनले

बैतडीमा बजार अनुगमन हुन सकेन, बढ्यो कालोबजारी

बैतडी : सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएका बेला बैतडीमा बजार अनुगमन शुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रुपमा प्रत्येक महिना अनुगमन गर्ने भने पनि दुई महिनासम्म पनि यहाँ अनुगमन हुन नसकेको हो। उपभोक्ता हित तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन गत जेठ देखि हुन सकेको छैन। चाडपर्व नजिकिएका बेलासमेत बजार अनुगमन नहुँदा कालोबजारी, म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरणसमेत हुने गरेको उपभोक्ताहरूको गुनासो छ।कालोबजारी, मूल्यव

किन सामान्य छ नेपालमा कालोबजारी ?

कालोबजार सायद शून्यमा पु-याउन असम्भव होला, तर यसको न्यूनीकरणतर्फ सबै पक्ष एकीकृत रूपमा अगाडि बढ्न आवश्यक छ । कालोबजारी न्यूनीकरण गर्न ध्यान दिनुपर्नेहरू आफैं कालोबजारी गर्नेको साथमा पछाडिबाट उभिँदा नेपालमा कालोबजारीले आफ्नो जरा गाड्न सफल भएको हो । भनिन्छ, समस्या र अभावको बीचमा अवसरको सिर्जना हुन्छ । अभावले आवश्यकता पहिचान गर्न सहयोगी भूमिका निर्वाह गर्छ […]

कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत नियमन गरिने

काठमाडौं । कालोबजारी र अवैध कारोबारले सर्वसाधारण जनता पीडित हुनुपर्ने र मुलुकको सुशासनमा गम्भीर असर पर्ने ठहर गर्दै सरकारले कालोबजारी र अवैध कारोबारलाई सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने गृहकार्य अघि बढाएको छ । शुक्रबार मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको ५६आंै बैठकमा बजारमा विभिन्न खालका विकृति बढिरहेकाले त्यसलाई रोक्न बजार […] The post कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत नियमन गरिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

कोरोना कहरमा मौलाउँदै कालोबजारी

कोभिड–१९ अर्थात् कोरोना महामारीको यस्तो सङ्कटको समयमा हरेक क्षेत्रमा दिनप्रतिदिन कालोबजारी बढ्दै गइरहेको छ । कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छटपटाइरहेको यस्तो सङ्कटको समयमा समेत कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरू सक्रिय रूपमा लागिपरेका छन् ।कोरोना महामारीले ज्यान जोगाउनसमेत धौधौ परेको समयमा मानवता हराएका, मानवीय संवेदना हराएकाहरूको असली रूप हाल बजारमा […]

औषधि कालोबजारी गर्ने एकजना पक्राउ

मोरङ। औषधि कालोबजारी गरेको आरोपमा विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक रविकुमार रजकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। उनले घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको प्रहरीले जनाएको छ। उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

कालोबजारी रोक्न निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा हुने कालोबजारी रोक्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्यसामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी रोक्न उनले निर्देशन दिएका हुन्। वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम उनले यसको लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखी काम गर्न भनेका छन्।

अक्सिजन सिलिन्डिरको कालोबजारी

काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको महामारीले अक्सिजन अभाव भइरहँदा कालोबजारी शुरु भएको छ । अक्सिजन सिलिन्डरको कालोबजारी शुरु भएको छ । विगतमा ६ हजार रुपैयाँमा पाइने अक्सिजन सिलिन्डर ३० हजार भन्दा बढी रकममा कालोबजारी हुन थालेको हो । अक्सिजनको अभावमा धमाधम कोरोना संक्रमितको मृत्यु हुनलाग्दा सिलिन्डरको अभाव भइरहेको छ । सिलिन्डरको अभाव बढेपछि कालोबजारी […]

रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गर्ने पक्राउ

काठमाडौं, २४ बैशाख । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रेम्डिसिभिर इन्जेक्सन कालोबजारी गरेको अभियोगमा काठमाडौं टोखा बस्ने गोरखा आरुघाट गाउँपालिका(४ घर भएका २५ वर्षीय रफिक मिया बिहीबार पक्राउ परेका हुन् । हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमितलाई आवश्यक पर्ने रेम्डिसिभिर इन्जेक्सन कालोबजारी भइरहेको भन्ने सूचनाको आधारमा […]

बन्दाबन्दीमा कालोबजारी हुन नदिन अनुगमन

राँझा । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि नेपालगञ्जमा जारी बन्दाबन्दीमा कालोबजारी हुन नदिन बजार अनुगमनमा कडाइ गरिएको छ । दैनिक उपभोग्य वस्तु र स्वास्थ्य सामग्रीमा कालोबजारी भएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमनलाई कडाइ गरेको नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् । उनका अनुसार, उपभोक्ता हित संरक्षण समितिले सरोकारवाला निकायसँगको […]